Government of Nepal
Ministry of Agriculture & Livestock Development
Department of Agriculture

Rani Jamara Kulariya Irrigation Project

Agriculture Component Implementation Unit

Flag of Nepal
Notice
# बिषय जारी मिति अन्तिम म्याद
१४/२०८०/८१ कृषि उत्पादन, प्रशोधन तथा बजारिकरणमा सहयोग गर्ने कृषि सम्बन्धि मेशिनरी उपकरण तथा औजार आपूर्तिकालागि शिलबन्दी दरभाउ प्रस्ताव आव्हान सम्बन्धि सूचना २०८१/०१/०४ २०८१/०२/०१ Download
अनुदान रकम भुक्तानका लागि आवश्यक कागजातहरु पेश गर्ने बारे। २०८१/०१/०२ -
13/2080/81 प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना ( कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने सम्बन्धि मेशिनरी उपकरण तथा औजार सहयोग कार्यक्रम) 2080-12-22 2081-01-21 Download
लाभग्राही छनौट गरिएको सूचना ! २०८०/१२/०७ - Download
१२/२०८०/८१ प्रस्ताव पेशगर्ने सम्बन्धि सूचना (पशु उत्पादन प्रविधि प्रदर्शन सहयोग कार्यक्रम ५०% अनुदान, पशु उत्पादनको लागि घाँस उत्पादन तथा दाना प्रशोधन कार्यक्रम ५०% अनुदान तथा पशु पालनको नश्ल सुधार तथा रोग व्यवस्थापन १०० प्रतिशत अनुदान कार्यक्रम) २०८०/११/१३ २०८०/११/२७ Download
कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना (कृषक, कृषक समूह, कृषि सहकारी संस्था र फर्मसंगको सहकार्यमा तरकारी बाली उत्पादन सहयोग कार्यक्रम र खाद्यान्न बाली- मकै र चैते धान तथा दलहन बाली- मुङ्ग र मासको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रम) २०८०/११/०६ २०८०/११/२० Download
तरकारी बाली उत्पादन सहयोग कार्यक्रममा सहभागी हुन आवेदन प्रस्ताव पेश गर्ने म्याद थप गरिएको बारे सूचना ! २०८०/१०/२९ २०८०/११/०६ Download
कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना (खाद्यान्न बाली- मकै र चैते धान तथा दलहन बाली- मुङ्ग र मासको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार) २०८०/१०/२४ २०८०/१०/२९ Download
११/२०८०/८१ स्थानीय तहको समन्वयमा स्थापना हुने फार्मस्टेलाई सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/१०/१५ २०८०/११/०६ Download
१०/२०८०/८१ Bio-Pesticide उत्पादन र बजारीकरण सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/१०/१५ २०८०/११/०६ Download
०९/२०८०/८१ स्थानिय स्तरमा परम्परागत प्रविधिबाट उत्पादन भै रहेको सक्खरको बजार प्रबर्धन गर्न ब्राण्ड विकास प्याकेजिंङ्ग तथा लेबलिंङ्गमा सहयोग कार्यक्रमको आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/१०/१४ २०८०/११/०५ Download
०८/२०८०/८१ कृषक समूह र सहकारीहरुसंगको सहकार्यमा स्थानिय थारु आलुको बजारीकरणका लागि लेवलिङ्ग र प्याकेजिङ्गमा सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/१०/१४ २०८०/११/०५ Download
७/२०८०/८१ केराको थामबाट रेसा उत्पादन गरी प्रशोधनका लागि उद्योग स्थापना सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/१०/१४ २०८०/११/०५ Download
कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना (खाद्यान्न बाली- मकै र चैते धान तथा दलहन बाली- मुङ्ग र मासको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रम र केरा व्यवसाय पर्बद्धनका लागि बजारीकरणमा सहयोग) २०८०/१०/१४ २०८०/१०/२३ Download
अनुदान रकम भुक्तानीका लागि आवश्यक कागजातहरु पेश गर्ने म्याद थप बारेको सूचना ! २०८०/०९/१९ २०८०/०९/२५ Download
अनुदान रकम भुक्तानीका लागि आवश्यक कागजातहरु पेश गर्ने बारेको सूचना ! २०८०/०८/२८ २०८०/०९/१८ Download
०६/२०८०/८१ केरा व्यवसाय पर्बद्धनका लागि बजारीकरणमा सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/०८/२७ २०८०/०९/१७ Download
०५/२०८०/८१ बीउ उत्पादक सहकारी/कम्पनीको लागि बीउ भण्डारण र प्रशोधनका लागि बीउ उपचार मेशिन सेट, भण्डारण घर लगायत सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०८०/०८/२७ २०८०/०९/१७ Download
०४/२०८०/८१ तरकारी बाली उत्पादन सहयोग कार्यक्रममा सहभागी हुन आवेदन प्रस्ताव पेश गर्ने बारेको सूचना र फारम २०८०/०८/१४ २०८०/०९/०४ Download
०३/२०८०/८१ खाद्यान्न बाली- मकै र चैते धान तथा दलहन बाली- मुङ्ग र मासको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०८०/०८/१४ २०८०/०९/०४ Download
बीजबृद्धि कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना ! २०८०/०७/२३ - Download
कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना ! २०८०/०७/०१ - Download
कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना २०८०/०६/२५ - Download
02 बीजबृद्बि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना 2023/09/29 - Download
Notice of Financial Bid Opening २०८०/०५/२५ - Download
कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव पेशगर्ने बारेको संशोधित सूचना ! २०८०/०५/१० - Download
कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव फाराम - Download
०१/२०८०/८१ कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना २०८०/०५/०४ - Download
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना २०८०/०४/३० - Download
घर भाडामा लिने सम्वन्धी सूचना ! २०८०/०४/२३ - Download
Addendum Notice २०८०/०४/१८ - Download
Clarification Notice २०८०/०४/१८ - Download
Pre-Bid Meeting Minutes for the procurement of Construction of Cold Storage २०८०/०४/१५ - Download
Invitation for Electronic Bids सम्बन्धी सूचना २०८०/०३/२४ - Download
अनुदान रकम भुक्तानी माग सम्बन्धी सूचना ! २०८०/०३/०७ - Download
३४/२०७९/३० मकै बाली उत्पादन गरिरहेका कृषक समुह, कृषि सहकारी संस्था र जल उपभोक्ता समितिहरुका लागि बसन्ते मकै बालीको बजारीकरणमा आवश्यक सामाग्री सहयोग कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना ! २०८०/०३/०१ - Download
सम्झौता गर्न आउने बारेको सूचना ! २०८०/०३/०१ - Download
लाभग्राही छनौट सम्बन्धि सूचना (पशु सेवा सहयोग कार्यक्रम (साना पशु प्रजनन् केन्द्र स्थापनाको लागि उन्नत जातको (बोयर/जमुनापारी) बोका खरिद) र खाद्यन्न, दलहन, तेलहन बालीको क्षेत्र विस्तार कार्यक्रम (धान बाली)” २०८०/०२/२६ - Download
उन्नत (थोपा सिंचाई, मल्चिङ्ग आदि) प्रविधिमा आधारित केरा खेती क्षेत्र विस्तार र फलफूल (आँप, लिची र कागती) बगैँचा प्रदर्शन कार्यक्रम सञ्चालनका लागि सम्झौता गर्न आउने बारेको सूचना । २०८०/०२/२१ - Download
लाभग्राही छनौट सम्बन्धि सूचना २०८०/०२/१२ - Download
लाभग्राही छनौट सम्बन्धि सूचना (पशु सेवा सहयोग कार्यक्रम) २०८०/०२/११ - Download
३३/२०७९/८० प्रस्ताव आह्वान सम्बन्धि सूचना (पशु नश्ल सुधार तथा रोग व्यवस्थापन कार्यक्रम १०० प्रतिशत अनुदान) २०८०/०२/१० - Download
लाभग्राही छनौट तथा सम्झौता सम्बन्धि सूचना ! २०८०/०२/०५ - Download
अनुदान रकम भुक्तानीका लागि आवश्यक कागजातहरु पेश गर्ने बारेको सूचना २०८०/०२/०२ - Download
लाभग्राही छनौट सम्बन्धी सूचना २०८०/०२/०२ - Download
३२/२०७९/८० अनुदान रकम भुक्तानीका लागि आवश्यक कागजातहरु पेश गर्ने बारेको सूचना २०८०/०१/२५ - Download
३१/२०७९/८० खाद्यान्न, दलहन, तेहलन बाली को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रम (धान) मा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०८०/०१/०८ - Download
३०/२०७९/८० धान बीजबृद्बि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०८०/०१/०८ - Download
२९/२०७९/८० केरा खेती बगैचा सुधार कार्यक्रममा सहभागी हुने बारे सूचना र फारम २०७९/१२/२४ - Download
२८/२०७९/८० माग आवेदन पेश गर्ने सम्बन्धि सूचना र फारम (पशु सेवा कार्यक्रम) २०७९/१२/२३ - Download
प्रस्ताव आह्वान सम्बन्धि सूचनाको (पशु सेवा कार्यक्रमको) आवेदन फारम २०७९/१२/२० - Download
२७/२०७९/८० प्रस्ताव आह्वान सम्बन्धि सूचना २०७९/१२/१७ - Download
अनुदानग्राही आवेदन छनौट गरिएको बारे सूचना । २०७९/१२/१६ - Download
२६/२०७९/८० कोल्ड स्टोरेजमा आलु भण्डारण सुविधा सहयोग प्राप्तिकालागि आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/१२/०७ - Download
२५/२०७९/८० फलफूल (आँप, लिची मेवा र भुँईकटर) बगैँचा क्षेत्रविस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/११/२९ - Download
२४/२०७९/८० उन्नत (थोपा सिंचाई, मल्चिङ्ग आदि) प्रविधिमा आधारित केरा खेती विस्तार कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना र फारम २०७९/११/२९ - Download
२३/२०७९/८० खाद्यन्न बालीको वीउ उत्पादन, संकलन र बजारीकरण कार्यमा संलग्न सहकारी संस्था/ कम्पनीका लागि बीउ भण्डारण घर तथा अन्य पूर्वाधार निर्माण सहयोग कार्यक्रममा अनुदान सहयोगका लागि आवेदन प्रस्ताव पेश गर्ने बारेको सूचना र फारम २०७९/११/१३ - Download
कार्यक्रम संचालनको लागि आवेदन स्वीकृत गरिएको सूचना (खाद्यान्न, दलहन, तेलहन बाली (बसन्ते सिजन) को उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम, तरकारी बाली (बसन्ते सिजन), कृषि उपज बजार संचानका लागि सहयोग कार्यक्रम र तरकारी बालीमा थोपा सिंचाई प्रविधि जडान सहयोग कार्यक्रम) २०७९/११/१४ - Download
२२/२०७९/८० कृषक पाठशाला संचालनका लागी कृषक सहजकर्ता तथा सह सहजकर्ता छनौट गरिएको सूचना । २०७९/१०/२२ - Download
२१/२०७९/८० कृषक पाठशाला संचालन तथा अनुशरण कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७९/१०/१३ - Download
२०/२०७९/८० खाद्यान्न, दलहन, तेहलन बाली (बसन्ते मकै/चैतेधान/मास/मुँग)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचनाको म्याद थप गरिएको । २०७९/०९/२८ - Download
लाभग्राही छनौट सम्बन्धी सूचना २०७९/०९/२१ - Download
१९/२०७९/८० कार्यक्रम संचालानार्थ (तरकारी बालीमा थोपा सिंचाइ प्रविधि जडान सहयोग कार्यक्रम र तरकारी बाली उत्पादन सहयोग कार्यक्रम) मा आवेदन प्रस्ताव पेश गर्ने बारेको सूचना र फारम २०७९/०९/२० - Download
१७/२०७९/८० खाद्यान्न, दलहन, तेहलन बाली (बसन्ते मकै/चैतेधान/मास/मुँग)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०९/२० - Download
१६/२०७९/८० कृषि पाठशाला संचालनमा सहजीकरण गर्न इच्छुक कृषक सहजकर्ताहरुले सूचिकृत हुने बारेको सूचना २०७९/०९/१९ - Download
१५/२०७९/८० कृषि उपज बजार संचालनका लागि सहयोग कार्यक्रम अन्तर्गत भौतिक संरचनानिर्माणतथा कृषि उपज बजारीकरणका सामाग्रीमा अनुदान सहयोगका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना ! २०७९/०९/०७ - Download
१४/२०७९/८० खाद्यान्न बालीको बीउ उत्पादन, संकलन र प्रशोधन कार्यमा संलग्न संस्थाका लागि बीउ भण्डारण घर तथा अन्य पूर्वाधार निर्माण सहयोग कार्यक्रममा अनुदान सहयोगका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०७९/०९/०७ - Download
खाद्यान्न, दलहन, तेलहन बाली (हिउँदे सिजन) उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम र च्याउको वीउ उत्पादन श्रोत केन्द्र/Lab स्थापना सहयोग कार्यक्रम २०७९/०७/२९ - Download
Notice for Hiring Individual Consultant Experts २०७९/०६/०७ - Download
लाभग्राही छनौट सम्बन्धी सूचना” २०७९/०७/०६ - Download
मुक्त कमैया तथा दलित कृषकहरुका लागि मागमा आधारित सहयोग कार्यक्रम, च्याउ उत्पादन सहयोग कार्यक्रम, उन्नत प्रविधिमा आधारित तरकारी ब्लक प्रदर्शन कार्यक्रम, आलुको ब्लक स्थापना सहयोग कार्यक्रम र खाद्यन्न, दलहन, तेलहन, (हिउदे सिजन) बीजवृद्धि कार्यक्रम संचालनका लागि कृषक छनौट सम्बन्धि सूचना । सम्पर्क नम्बर २०७९/०७/०५ - Download
मुक्त कमैया तथा दलित कृषकहरुका लागि मागमा आधारित सहयोग कार्यक्रम, एकल महिला कृषकहरुका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रम, तरकारी बाली उत्पादन सहयोग कार्यक्रम सहयोग कार्यक्रम, आलुको वीजवृद्धि कार्यक्रम, आलुको वालीको क्षेत्र विस्तार कार्यक्रम र पशु उत्पादनको लागि घाँस उत्पादन तथा घाँस प्रशोधन कार्यक्रम संचालनका लागि कृषक छनौट सम्बन्धी सूचना । २०७९/०७/०४ - Download
१३/२०७९/८० खाद्यान्न, दलहन, तेहलन बाली (गँहु/तोरी/मसुरो)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने म्याद थप गरिएको बारेको सूचना । २०७९/०६/२६ - Download
१२/२०७९/८० खाद्यान्न, दलहन, तेहलन बाली (गँहु/तोरी/मसुरो)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०६/०५ - Download
११/२०७९/८० बीजबृद्बि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०६/०५ - Download
१०/२०७९/८० आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचनाको म्याद थप गरिएको बारे (मासुमा आत्मर्निभरताको लागी समुहमा आधारित बाख्राको खोर निर्माण तथा सुधार) २०७९/०५/२२ - Download
०९/२०७९/८० कार्यक्रम संचालनको लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना एकल महिला कृषकहरुका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रम (च्याउ खेती¸ तरकारी खेती¸ तरकारी तथा फूलको बेर्ना उत्पादन¸ आदि ) २०७९/०५/२२ - Download
०८/२०७९/८० कार्यक्रम संचालनको लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम (व्यावसायिक फूल खेती प्रविधि प्रदर्शन सहयोग कार्यक्रम र नयाँ फलफुल नर्सरी स्थापनाका लागि सहयोग कार्यक्रम) २०७९/०५/१७ - Download
७।२०७९।८० कार्यक्रम संचालनको लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचनाको म्याद थप गरिएको बारे ! २०७९/०५/१६ - Download
०६/२०७९/८० १००० मे टन क्षमताको शित भण्डारगृह निर्माण कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०७९/०५/०७ - Download
०५/२०७९/८० च्याउको बीउ उत्पादन श्रोत केन्द्र/Lab स्थापना सहयोग कार्यक्रमका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०७९/०५/०७ - Download
४/२०७९/८० आवेदन पेशगर्ने सम्बन्धि सूचना र फारम २०७९/०५/०७ - Download
०३।२०७९।८० कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचनाको म्याद थप गरिएको बारे ! २०७९/०५/०५ - Download
०२/२०७९/८० कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम (मुक्त कमैया तथा दलित कृषकहरुका लागि मागमा आधारित सहयोग कार्यक्रम र एकल महिला कृषकहरुका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रम) २०७९/०४/२५ - Download
कार्यक्रम संचालनार्थको आवेदन प्रस्ताव फारम । - Download
०१/२०७९/८० कार्यक्रम संचालनार्थ आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना ! २०७९/०४/२० - Download
सूची दर्ता गर्ने सम्बन्धी सूचना - Download
कृषि औजार उपकरण लाभग्राही छनौटको दोस्रो लिस्ट र औजार उपकरण खरिदमा अनुदान प्राप्तिको लागि सम्झौता गर्न आउने बारेको सूचना 2079/3/1९ - Download
कृषि औजार उपकरण खरिदमा अनुदान प्राप्तिको लागि सम्झौता गर्न आउने बारेको सूचना। 2079/3/18 - Download
भुक्तानीको लागि विल भरपाई पेश गर्ने सम्बन्धि सूचना । २०७९/०३/१७ - Download
कृषि यन्त्र औजार उपकरणहरुको इकाई दररेट प्रकाशन गरिएको बारे । २०७९।०३।१६ - Download
सम्झौता गर्न आउने बारेको सूचना ! २०७०।०३।०५ - Download
अनुदान रकम भुक्तानीको लागि कागजात पेश गर्ने सम्बन्धमा २०७९/०२/१० - Download
पशु उत्कृपादन कार्यक्रम संचालनका लागि कृषक छनौट सम्बन्धी सूचना २०७९/०२/१० - Download
कृषक छनौट सम्बन्धी सूचना २०७९/०२/०७ - Download
कृषक छनौट सम्बन्धी सूचना २०७९/०२/०८ - Download
५०/२०७८/७९ केरा बगैँचामा थोपा सिंचाई प्रणाली जडानको दररेट पेशगर्ने सम्बन्धिको सूचना ! २०७९/०२/०७ - Download
४९/२०७८/७९ कृषि सम्बन्धि मेशिनरी उपकरण तथा औजार आपूर्तिकालागि शिलबन्दी दरभाउ प्रस्ताव आव्हान सम्बन्धि सूचना ! २०७९/०२/०७ - Download
४८/२०७८/७९ खाद्यान्न, दलहन, तेहलन बाली (धान, बर्षे मकै, आदि)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना २०७९/०१/१६ - Download
४७।२०७८।७९ फलफूल (आँप, लिची र कागती) बगैँचा प्रदर्शन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०१/१५ - Download
४६/२०७८/७९ बीजबृद्बि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०१/१३ - Download
४५/२०७८/७९ माटो सुधार तथा मलखाद ब्यवस्थापन कार्यक्रममा” सहभागीभइ माटो सुधारकालागि हरियोमल ढैचा लगाउन आवेदन पेश गर्ने म्याद थप सम्बन्धी सूचना २०७९/०१/१२ - Download
४४/२०७८/७९ चक्लाबन्दीकालागि गह्रा सुधार अनुदान सहयोग प्राप्तिकालागि आवेदन प्रस्ताव पेशगर्ने म्याद थप सम्बन्धी सूचना २०७९/०१/१२ - Download
४३/२०७८/७९ खाद्यान्न, दलहन, तेहलन बाली (धान र बर्षे मकै)को उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०१/०२ - Download
४२/२०७८/७९ माटो सुधार तथा मलखाद ब्यवस्थापन कार्यक्रममा” सहभागीभइ माटो सुधारकालागि हरियोमल ढैचा लगाउन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७९/०१/०२ - Download
४१/२०७८/७९ चक्लाबन्दीकालागि गह्रा सुधार अनुदान सहयोग प्राप्तिका लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०७९/०१/०२ - Download
४०/२०७८/७९ पशु उत्पादन प्रविधि प्रदर्शन सहयोग, पशु उत्पादनको लागि घाँस उत्पादन तथा प्रशोधन तथा पशु नश्ला सुधार तथा रोग व्यवस्थापन कार्यक्रमको संशोधित सूचना ! २०७८/१२/३० - Download
३९/२०७८/७९ ब्यावसायिक मत्सय पालन सहयोग कार्यक्रमको लागि आवेदन पेशगर्ने म्याद थप सम्बन्धि सूचना ! २०७८/१२/०८ - Download
३८/२०७८/७९ कृषि औजार/उपकरणमा अनुदान सहयोग कार्यक्रममा उपलब्ध हुने मेशिनरी थप गरिएको बारेको सूचना ! २०७८/१२/०७ - Download
३७/२०७८/७९ उन्नत प्रविधि (थोपा सिंचाई, मल्चिङ्ग आदि) मा आधारित केरा खेती विस्तार कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे पुनः प्रकाशित सूचना २०७८/१२/०२ - Download
३६/२०७८/७९ केराको गुणस्तरीय टिस्यूकल्चर बेर्ना दररेट उपलब्ध गराउने सम्बन्धिको सूचना र फारम २०७८/१२/०२ - Download
३५/२०७८/७९ आलु भण्डारण सहयोग प्राप्तिका लागि आवेदन पेश गर्ने सूचनाको म्याद थप गर्ने सम्बन्धमा २०७८/१२/०१ - Download
३४/२०७८/७९ कृषि औजार/उपकरणमा अनुदान सहयोगको लागि निवेदन पेश गर्नेबारेको सूचना र फारम २०७८/११/२७ - Download
३३/२०७८/७९ आलु भण्डारण सहयोग प्राप्तिकालागि आवेदन पेश गर्ने बारेको कृषक बर्गमा प्रकाशित सूचना र फारम २०७८/११/२५ - Download
३२/२०७८/७९ व्यावसायिक मत्स्य पालन सहयोग कार्यक्रमको लागि आवेदन पेशगर्ने सम्बन्धि सूचना र फारम २०७८/११/२३ - Download
सम्झौता गर्न आउने म्याद थप गरेको सूचना ! २०७८/११/१५ - Download
३१/२०७८/७९ गरिब, मुक्तकमैया र सिमान्तकृत कृषकका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना ! २०७८/११/१५ - Download
ई.पि.एम कृषक पाठशाला संचालनका कृषक समूह/सहकारी/जल उपभोक्ता समिति छनौट गरिएको सूचना । २०७८/११/१० - Download
आई.पि.एम कृषक पाठशाला संचालनका लागि कृषक सहजकर्ता तथा सह सहजकर्ता छनौट गरिएको सूचना । २०७८/११/१० - Download
खाद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम, बाढी प्रभावित क्षेत्रका लागि बिशेष कार्यक्रम, तरकारी बाली उत्पादन सहयोग कार्यक्रम र गरिब मुक्तकमैया र सिमान्तकृत कृषकका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रममा सहभागिताको लागि सम्झौता गर्न आउने बारेको सूचना । २०७८।११।०९ - Download
३०/२०७८/७९ उन्नत प्रविधि (थोपा सिंचाई, मल्चिङ्ग आदि) मा आधारित केरा खेती विस्तार कार्यक्रममा सहभागी हुन निवेदन पेश गर्ने म्याद थप सम्बन्धि सूचना २०७८।११।०८ - Download
२९/२०७८/७९ उन्नत प्रविधि (थोपा सिंचाई, मल्चिङ्ग आदि) मा आधारित केरा खेती विस्तार कार्यक्रममा सहभागी हुन म्याद थप सम्बन्धि सूचना २०७८।१०।२१ - Download
२८/२०७८/७९ अनुदान रकम भुक्तानीको लागि कागजात पेश गर्ने सम्बन्धि सूचना ! २०७८/१०/१६ - Download
कृषि उपज बजार सञ्चालनका लागि सहयोग कार्यक्रमको सम्झौता गर्ने बारेको सूचना २०७८/१०/११ - Download
२७/२०७८/७९ खद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रमको आवेदन पेश गर्ने सूचनाको म्याद थप गरेको सूचना । २०७८/१०/०६ - Download
२६/२०७८/७९ बाढी प्रभावित क्षेत्र बिशेष कार्यक्रममा आवेदन पेश गर्ने सूचनाको म्याद थप गरेको सूचना । २०७८/१०/०६ - Download
२५/२०७८/७९ पशु उत्पादन सहयोग कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धि सूचना २०७८/१०/०६ - Download
“उन्नत प्रविधि (थोपा सिंचाई, मल्चिङ्ग आदि) मा आधारित केरा खेती विस्तार कार्यक्रम फारम २०७८/१०/०५ - Download
२४/२०७८/७९ “उन्नत प्रविधि (थोपा सिंचाई, मल्चिङ्ग आदि) मा आधारित केरा खेती विस्तार कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना २०७८/१०/०५ - Download
२३/२०७८/७९ आई. पि. एम. कृषक पाठशाला संचालन सम्बन्धि सूचना ! २०७८/१०/०५ - Download
२२/२०७८/७९ गरिब, मुक्तकमैया र सिमान्तकृत कृषकका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रमको आवेदन प्रस्तावको म्याद थप गरिएको बारे । २०७८/९/२५ - Download
बाढी प्रभावित क्षेत्र बिशेष कार्यक्रमको संशोधित सूचना २०७८/९/२३ - Download
२१/२०७८/७९ आई. पि. एम. कृषक पाठशाला संचालन तथा अनुशरण कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०९/२२ - Download
२०/२०७८/७९ आई. पि. एम. कृषक पाठशाला संचालन गर्न इच्छुक कृषक सहजकर्ताहरुले सूचिकृत गर्ने सम्बन्धि सूचना” ! २०७८/०९/२२ - Download
१९/२०७८/७९ खद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७८/०९/२१ - Download
१८/२०७८/७९ बाढी प्रभावित क्षेत्र बिशेष कार्यक्रम अन्तर्गत कार्यक्रम संचालनका लागि सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७८/०९/२१ - Download
१७।२०७८।७९ गरिब, मुक्तकमैया र सिमान्तकृत कृषकका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८।०९।१८ - Download
१६ १. तरकारी बाली उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने म्याद थप सम्बन्धि सूचना ! २०७८/०९/१८ - Download
पशुपालन कार्यक्रमको विभिन्न कृयाकलापका लागि छनौट भएका प्रस्तावकहरुले कार्यक्रम संचालनका लागि सम्झौता गर्न आउने बारेको सूचना ! २०७८/०९/०५ - Download
१६/२०७८/७९ तरकारीबाली उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम । २०७८/०९/०१ - Download
आलु खेती गरिरहेका कृषकहरुमा विषेश अनुरोध । २०७८/०८/२८ - Download
१५/२०७८/०८९ खाद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम सञ्चालनकालागि छनौट भएका आवेदक कृषकहरुले सम्झौता गर्न आउने बारेको सूचना ! २०७८/०८/१६ - Download
बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिममा सहभागी हुनेकोलागि आवेदन पेश गर्ने बारेको सूचना । २०७८/८/9 - Download
१४/२०७८/७९ कृषि उपज बजार संचालनका लागि सहयोग कार्यक्रम अन्तर्गत भौतिक संरचना निर्माण/मर्मत तथा कृषि उपज बजारीकरणका सामाग्रीमा अनुदान सहयोगका लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फारम २०७८/७/२८ - Download
बीजबृद्धि कार्यक्रम सञ्चालनका लागि छनौट भएका सहकारी/कम्पनीको विवरण २०७८/७/१७ - Download
खाद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम सञ्चालनको लागि छनौट भएका कृषकहरुको विवरण २०७८/७/१७ - Download
13/2078/79 पशु उत्पादन सहयोग कार्यक्रम, पशु उत्पादनका लागि घाँस उत्पादन तथा प्रशोधन सहयोग कार्यक्रम र पशुपालनको नश्ल सुधार कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धि सूचना २०७८।०७।०८ - Download
आलुको बीजवृद्धि कार्यक्रम संचालनकालागि छनौट भएका कृषकहरुको विवरण २०७८/०६/१९ - Download
आलु विकास क्षेत्र विस्तार कार्यक्रम संचालनकालागि छनौट भएका कृषकहरुको विवरण २०७८/६/१९ - Download
जल उपभोक्ता समितिले कृषकहरुबाट लिने सिफारिस दस्तुरमा एकरुपता र मितिव्ययिता अवलम्बन गर्नहुन । २०७८/५/२१ - Download
बीउ भण्डारण सुविधा स्थापनाको लागि नमूना प्रस्तावको ढाँचा २०७८।०६।०८ - Download
11/2078/79 बीउ उत्पादक सहकारी संस्था/बीउ कम्पनीलाई बीउ भण्डारण सुबिधा/अन्य भौतिक संरचना निर्माण अनुदान सहयोगका लागि आबेदन प्रस्ताव पेशगर्ने बारेको सूचना ! २०७८।०६।०८ - Download
च्याउ उत्पादन सहयोग कार्यक्रम र मुक्त कमैया कृषकहरुलाई आयआर्जनमा आधारित सहयोग कार्यक्रम संचालनका लागि छनौट भएका कृषक/कृषक समुह/कृषि सहकारी/कृषि फर्महरुको विवरण २०७८।०६।०६ - Download
10/2078/79 बीजबृद्धि कार्यक्रममा सहभागि हुन आबेदन पेश गर्ने बारेको सूचना 2078/5/21 - Download
09/2078/79 खाद्यान्न, दलहन, तेलहन बालीको उन्नत प्रबिधिमा आधारित क्षेत्रबिस्तार कार्यक्रममा सहभागिहुन आबेदन पेश गर्ने बारेको सूचना 2078/5/21 - Download
कृषि अनुदान सहयोग छनौट समितिको मिति २०७८ भाद्र १८ गतेको निर्णय अनुसार छनौट भएका लाभग्राहीको विवरण २०७८।०५।२० - Download
आई.पि.एम. कृषक पाठशाला संचालन तथा अनुशरण कार्यक्रममा सहभागी हुने म्याद थप सम्बन्धिको सूचना ! २०७८/०५/०३ - Download
आई.पि.एम. कृषक पाठशाला संचालनका लागि कृषक सहजकर्ता छनौट गरिएको सूचना ! २०७८/०४/३१ - Download
०७/०८/२०७८/७९ आलु बिकास क्षेत्र बिस्तार कार्यक्रम तथा आलुको बीजबृद्बि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको कृषक बर्गमा प्रकाशित सूचना र फारम २०७८/०४/२६ - Download
०६/२०७८/७९ पशु उत्पादन प्रविधि प्रदर्शन सहयोग तथा पशु उत्पादनको लागि घाँस उत्पादन तथा प्रशोधन कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०४/२२ - Download
०५/२०७८/७९ आई.पि.एम. कृषक पाठशाला संचालन गर्न इच्छुक कृषक सहजकर्ताहरुले निवेदन पेशगर्ने बारेको सूचना ! २०७८/०४/२० - Download
४/२०७८/७९ आई.पि.एम. कृषक पाठशाला संचालन तथा अनुशरण कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०४/२० - Download
३/२०७८/८९ मुक्तकमैया कृषकका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०४/२० - Download
२/२०७८/७९ च्याउ उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०४/२० - Download
०१ तरकारी बाली उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७८/०४/१५ - Download
कृषि औजार उपकरणमा अनुदान प्राप्तगर्न आवेदक कृषक छनौट गरिएको बारे 2078/02/11 - Download
ToR-Agribusiness Expert २०७८/०१/२० - Download
३३/२०७७/२०७८ अनार खेतीको नमूना प्रविधि प्रदर्शन कार्यक्रममा सहभागी हुन इच्छापत्र पेशगर्ने बारेको सूचना र फारम २०७८/०१/०९ - Download
३२/२०७७/२०७८ फलफूल (आँप लिची र कागती) बगैचा प्रदर्शन कार्यक्रममा सहभागी हुन इच्छापत्र पेशगर्ने बारेको सूचना र फारम २०७८/०१/०९ - Download
बाली अवशेष नजलाउनहुन कृषकहरुमा अनुरोध २०७८/०१/०७ - Download
अनुदानमा कृषिऔजार/उपकरण प्राप्तिका लागि चौथो सूचि छनौट सम्बन्धि सूचना ! २०७७/१२/३० - Download
३१/२०७७/७८ माटो नमूना परीक्षण हुने बारे कृषकवर्गमा सूचना ! २०७७/१२/२९ - Download
३०/२०७७/७८ . खाद्यान्न¸ दलहन¸ तेलहन बाली (धान र वर्षे मकै) को वीजवृद्धि कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७७/१२/१३ - Download
२९/२०७७/७८ माटो सुधान तथा मलखाद व्यवस्थापन कार्यक्रममा सहभागी भै माटो सुधारका लागि हरियोमल ढैचा लगाउन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७७/१२/१३ - Download
२८/२०७७/७८ खाद्यान्न¸ दलहन¸ तेलहन बाली (धान र वर्षे मकै) को उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम ! २०७७/१२/१३ - Download
नयाँ कृषि प्रविधि सम्बन्धि अध्ययन अनुसन्धानका लागि मार्गदर्शन तथा अवधारणा पत्र/पूर्ण प्रस्ताव लेखनका लागि फर्मेट २०७७/७/१४ - Download
तरकारी तथा मकै उत्पादक कृषकहरुको हितमा जारी सन्देश ! २०७७/१२/१० - Download
२७/२०७७/७८ मुक्त कमैयाका लागि आयआर्जन बंगुरपालन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७७/१२/०२ - Download
२६/२०७७/२८ पशु उत्पादन प्रविधि प्रदर्शन सहयोग¸ पशु उत्पादनको लागि घाँस उत्पादन तथा प्रशोधन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना र फारम २०७७/१२/०२ - Download
कृषि औजार उपकरण खरिदमा अनुदान प्राप्तिका लागि सम्झौता गर्न आउने बारेको सूचना २०७७/१०/२७ - Download
अनुदानमा कृषिऔजार/उपकरण प्राप्तिका लागि दोस्रो सूची छनौट सम्बन्धि सूचना ! २०७७/१०/२७ - Download
आबेदन फाराम- उन्नत प्रबिधि (थोपा सिँचाई, मल्चिङ्ग आदि) आधारित केरा खेति बिस्तार कार्यक्रम २०७७।१०।१५ - Download
उन्नत प्रबिधि (थोपा सिँचाई, मल्चिङ्ग आदि) आधारित केरा खेति बिस्तार कार्यक्रममा सहभागी हुन आबेदन पेश गर्ने बारेको सूचना २०७७।१०।१५ - Download
कृषक पाठशाला तथा अनुशरण कार्यक्रम संचालनका लागी छनौट भएका कृषक समूहको नामावली २०७६/१०/६ - Download
२३/२०७७/७८ बसन्ते मकै तथा चैते धान बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागि हुन आवेदन पेश गर्ने बारेको सूचना २०७७/९/२४ - Download
२४/२०७७/७८ बाढी प्रभावित क्षेत्र विषेश कार्यक्रम अन्तरगत उखु उत्पादन तथा बगरमा तरकारी खेतीमा सहभागी हुन आवेदन पेश गर्ने बारे सूचना २०७७/९/२४ - Download
0 कृषि औजा उपकरण खरिदमा अनुदान प्राप्तिको लागि सम्झौता गर्न आउने बारेको सूचना २०७७/९/२० - Download
तरकारी उत्पादन सहयोग कार्यक्रममा (लहरे तरकारी) छनौट भएका कृषक/कृषक समूह/सहकारी/फर्महरुको नामावली २०७७/९/७ - Download
२२/२०७७/७८ कृषक पाठशाला संचालनमा सहभागी हुने बारेको सूचना २०७७/९/७ - Download
अनुदानमा कृषि औजार/उपकरण सम्बन्धि सूचना - Download
कृषि औजार/उपकरणको स्वीकृत दररेट र आपूर्तिकर्ताको विवरण - Download
आलु उत्पादक कृषकहरुको हितमा जारी सन्देश (डढुवा रोग व्यवस्थापन) २०७७/०८/२३ - Download
दरभाउ प्रस्ताव स्वीकृतीको आशयपत्र जारी गरिएको सूचना २०७७/८/१५ - Download
२१/२०७७/७८ पशुपालन सम्बन्धि विभिन्न कार्यक्रमा सहभागी हुने बारेको सूचना ! २०७७/०८/१० - Download
२०/२०७७/७८ व्यावसायिक मत्स्य विकास कार्यक्रममा सहभागि हुने बारेको सूचना र फारम २०७७/०८/१० - Download
१९/२०७७/७८ तरकारी उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फाराम २०७७/०८/०७ - Download
बीउ बिजन उत्पादन तथा ब्यवस्थापन सम्बन्धि तालिममा सहभागी हुनको लागि आवेदन पेशगर्ने बारेको सूचना र फारम २०७७/७/२४ - Download
१८/२०७७/७८ चक्लाबन्दीका लागि गह्रा सुधार अनुदान सहयोगको लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फाराम २०७७/७/२३ - Download
१७/२०७७/७८ बीउ/दुग्धपदार्थ भण्डारण सुविधा (Seed and Dairy Product Storage Facility) अनुदान सहयोगको लागि आवेदन प्रस्ताव पेशगर्ने बारेको सूचना र फाराम २०७७/७/२३ - Download
१६/२०७७/७८ च्याउ उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना ! २०७७/०७/१७ - Download
खाद्यन्न दलहन तेलहन बालीको क्षेत्रविस्तार कार्यक्रममा छनौट परेका कृषकहरुको विवरण २०७७/६/२५ - Download
मत्स्य ह्याचरी स्थापना सहयोग कार्यक्रम, हिउँदे घाँस खेतीको लागि विउ अनुदान तथा अन्य सामाग्री अनुदान सहयोग कार्यक्रममा छनौट भएका कृषक/फर्मको विवरण २०७७/०६/२२ - Download
कृषि औजार उपकरण आपूर्तीका लागि दरभाउ प्रस्ताव २०७७/०६/२१ - Download
१४ कृषि ‍औजार उपकरण आपूर्तिका लागि शिलबन्दी दरभाउ प्रस्तावको संसोधित सूचना २०७७/०६/१८ - Download
एग्रिनेट सहितको पोलिहाउसको माग फाराम २०७७/०५/३ - Download
पोलिहाउसको स्टान्डर्ड (Standard Of Poly house) २०७७/०५/०२ - Download
०८/२०७७/७८ एग्रिनेट सहितको पोलिहाउस निर्माण सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना ! २०७७/५/१ - Download
०७/२०७७/७८ प्रस्ताव आह्वान सम्बन्धि सूचना ! (पशु उत्पादन प्रविधि प्रदर्शन सहयोग कार्यक्रम) २०७७/०५/०१ - Download
कृषि औजार/उपकरणको आवेदन फाराम - Download
६/२०७७/७८ कृषि औजार/उपकरण अनुदान सहयोगको लागि निवेदन पेशगर्ने बारेको सूचना ! २०७७/०४/२७ - Download
सेवा करार लिने सूचना २०७७/०२/२३ - Download
आयोजनाको आर्थिक वर्ष २०७६/७७ मा भएगरेका कृषिका क्रियाकलापको प्रगती स्थीति २०७७/०४/२१ - Download
५/२०७७/८८ मुक्तकमैया कृषकहरुको आयआर्जनमा सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७७/०४/२० - Download
४/२०७७/८८ कृषक पाठशाला संचालन गर्न इच्छुक कृषक सहजकर्ताहरुले निवेदन पेशगर्ने बारे सूचना ! २०७७/०४/२० - Download
३/२०७७/२८ कृषक पाठशाला संचालनमा सहभागी हुनेबारेको सूचना ! २०७७/०४/२० - Download
२/२०७७/८८ च्याउ उत्पादन सहयोग कार्यक्रममा सहभागी हुनेबारेको सूचना र फारम २०७७/०४/२० - Download
१/२०७७/८८ तरकारी उत्पादन सहयोग कार्यक्रममा सहभागी हुने बारेको सूचना र फारम २०७७/०४/१८ - Download
कृषि क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अनुगमन प्रतिवेदनः-२०७७ २०७७/०४/०१४ - Download
छुटेका कृषि औजार अनुदान सहयोग प्राप्त गर्ने सेवाग्राहीको विवरण २०७७/०२/२० - Download
क्याटलग सपिङ्ग विधिबाट ट्रक आपुर्ति गर्नेसम्बन्धी प्रस्तावपत्र २०७७/०२/१९ -
३९/२०७६/७७ क्याटलग सपिङ विधिबाट ट्रक खरिद गर्नेसम्बन्धी प्रस्ताव आह्वानको सूचना ! २०७७/०२/१८ - Download
३८/२०७६/७७ बाढी प्रभावित क्षेत्र विशेष उखु उत्पादन कार्यक्रम संचालन सम्बन्धि सूचना ! २०७७/०२/०९ - Download
३७/२०७६/७७ प्रस्ताव आह्वान सम्बन्धि सूचना २०७७/०२/०८ - Download
माटो मनूना परिक्षण हुने कृषकवर्गमा सूचना ! २०७७/०२/०६ - Download
३६/२०७६/७७ धान बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र विस्तार कार्यक्रम संचालनका लागि धान बीउ लिन आउने बारेको सूचना २०७७/०१/२९ - Download
३५/२०७६/७७ फलफूल (आँप लिचि र कागति) खेती विस्तार कार्यक्रम सहभागी हुन इच्छापत्र पेश गर्ने बारेको सूचना २०७७/०१/२९ - Download
३३/२०७६/७७ धान बालीको बीजबृद्धि कार्यक्रममा सहभागी हुने बारे सूचना २०७७/०१/१८ - Download
३२/२०७६/७७ धान बालीको उन्नत प्रविधिमा आधारित क्षेत्र बिस्तार कार्यक्रममा सहभागी हुनेबारेको सूचना र निवेदन २०७७/०१/१८ - Download
३४/२०७६/७७ कृषि यन्त्र बारे सूचना ! २०७७/०१/१२ - Download
अनुदानमा कृषि औजार/उपकरण प्राप्तगर्न छनौट भएका कृषकहरुको लागि सूचना २०७६/१२/२९ - Download
कृषि औजार/उपकरण आपूर्तिकर्ताहरुको स्वीकृत मेशिन मोडल तथा दररेट २०७६/१२/२९ - Download
३१/२०७६/७७ कृषि‍औजार/उपकरण वितरण सम्बन्धि अनुदानका लागि छनौट भएका लाभग्राही विवरण २०७६/१२/२४ - Download
३०/२०७६/७७ तरकारीको हाइटेक नर्सरी स्थापनाका लागि सहयोग कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना ! २०७६/१२/०२ - Download
२९/२०७६/७७ केराको हाइटेक नर्सरी स्थापनाका लागि सहयोग कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना ! २०७६/११/०२ - Download
२८/२०७६/७७ उत्कृष्ट किसान सम्मान कार्यक्रममा सहभागीका लागि निवेदन पेशगर्ने बारे सूचना २०७६/११/२२ - Download
२७/२०७६/७७ कृषि औजार/उपकरणको स्वीकृत दररेट सम्बन्धि सूचना २०७६/११/२० - Download
२५/२०७६/७७ थोपा प्रविधिमा आधारित केरा खेती कार्यक्रममा सहभागी हुन निवेदन पेशगर्ने बारे सूचना र निवेदन २०७६/११/१२ - Download
मौजुदा सूचीकृतको निवेदन - Download
२४/२०७६/७७ सूचीकृत हुने बारेको सूचना २०७६/११/०२ - Download
कृषि औजार उपकरण दरभाउ प्रस्तावको नगद धरौटीको प्रयोजनको लागि विवरण - Download
२३/२०७६/७७ प्रस्ताव आह्वान सम्बन्धि सूचना (पशु उत्पादन कार्यक्रम) २०७६/१०/२७ - Download
कृषि औजार उपकरणको दरभाउ प्रस्ताव फाराम २०७६/१०/१२ - Download
Farm Machineries’ Specification २०७६/१०/१२ - Download
२१/२०७६/७७ ब्लकमा व्यवसायिक फलफूल (केरा) खेती विस्तार कार्यक्रममा निवेदन पेश गर्नेबारे सूचना २०७६/१०/१५ - Download
२०/२०७६/७७ प्रस्ताव आह्वान सम्बन्धि सूचना (मत्स्यपालन) २०७६/१०/१५ -
१९/२०७६/७७ कृषि औजार उपकरण आपूर्तिका लागि शिलबन्दी दरभाउ प्रस्ताव आहान सम्बन्धि सूचना २०७६/१०/१२ - Download
17/2076.77 गरिव मुक्तकमैया र सिमान्तकृतका लागि आयआर्जन कार्यक्रम 2076-10-09 - Download
18/2076.77 बाढी प्रभावित क्षेत्रका लागि बिशेष कार्यक्रम 2076-10-09 - Download
2/2075/76 Agricultural production project support program 2075-05-05 - Download
3/2075/76 Seed production 2075/05/16 - Download
4/2075/76 Block vegetable production program 2075/05/18 - Download
5/2075/76 Support on construction of polyhouses Agri-Net house 2075/05/19 - Download
6/2075/76 Vegetable seed production 2075/05/19 - Download
7/2075/76 Agricultural Mechanization 2075/06/09 - Download
8/2075/76 Demand based Income generating support program 2075/06/10 -
9/2075/76 Marginalized, poor and landless specific support program 2075/06/11 -
12/2075/76 Seed multiplication program F-1 2075/06/26 - Download
13/2075/76 Seed Storage house 2075/07/12 - Download
14/2075/76 Banana Ripening Chamber 2075/08/01 - Download
15/2075/76 IG program for flood affected farmers group 2075/08/09 - Download
16/2075/76 Request for EOI 2075/08/09 - Download
17/2075/76 Banana Block Production 2075/09/02 - Download
18/2075/76 Request for proposal 2075/09/13 - Download
19/2075/76 केरा पकाउने च्याम्बर सम्बन्धी प्रस्ताव स्वीकृत 2075/12/03 - Download