मुक्त कमैया तथा दलित कृषकहरुका लागि मागमा आधारित सहयोग कार्यक्रम, एकल महिला कृषकहरुका लागि आयआर्जनमा आधारित सहयोग कार्यक्रम, तरकारी बाली उत्पादन सहयोग कार्यक्रम सहयोग कार्यक्रम, आलुको वीजवृद्धि कार्यक्रम, आलुको वालीको क्षेत्र विस्तार कार्यक्रम र पशु उत्पादनको लागि घाँस उत्पादन तथा घाँस प्रशोधन कार्यक्रम संचालनका लागि कृषक छनौट सम्बन्धी सूचना ।
Friday October 21, 2022